Event

  • Home -
  • Event detail

Event Detail

ANNUAL EXAMINATION 2077 NOTICE !!!
13 Jestha, 2078 | Syangja

आदरणीय अभिभावक ज्यु, नमस्कार !   अहिलेको विषम परिस्थितिमा विद्यालयमा विद्यार्थीहरूको प्रत्यक्ष उपस्थिति गराई परीक्षा गराउन तत्कालका लागि सम्भव नभएकाले नेपाल सरकारले यस शैक्षिक शैक्षिक सत्र २०७७ को अन्तिम परीक्षा यहि जेष्ठ महिना भित्रै गरिसक्नुपर्ने निर्णय गरेको हुनाले कक्षा नर्सरी देखि कक्षा ९ सम्मको अन्तिम परीक्षा यहि मिति २०७७ जेष्ठ १३ बिहिबार बाट संचालन हुन लागेको जानकारी गराउदछौ। तसर्थ सम्पूर्ण विद्यार्थी भाइ वहिनीहरुलाई आ–आफ्नो अभिभावक तथा शिक्षकहरूको प्रत्यक्ष निगरानीमा रहेर परीक्षामा सहभागी भईदिनु हुन विद्यालय परिवार अनुरोध गर्दछ ।