Event

  • Home -
  • Event detail

Event Detail

Notice !!!
13 Jestha, 2078 | Syangja

आदरणीय अभिभावकज्यु , बिध्यर्थी भाई बहिनीहरु नमस्कार । ग्रूपमा हुने अधिकांस अभिभावक ज्युहरु रूटीन प्रति अनबिज्ञ भएको पाइएको छ । कृपया स्कूलको फ़ेस्बुक लाइक गर्नु होला । अहिलेको परिस्थितिमा तपाईहरु संग बिध्यालयको जानकारी पुराउन एक मात्र माध्यम फ़ेस्बुक मात्र रहेकोले स्कूलको फ़ेस्बुक खोली लाइक 🤙बटन थिचेर बिध्यालयको सम्पूर्ण गतिबिधि र भविस्यमा आऊने जानकारी तपाईहरुले नछुटाई हेर्न सक्नूहुनेछ ।